पाल्पामा बाटो माथिको रुख ढल्दा पैदलयात्री एकजनाको घटनास्थलमै मृत्यु

चुरामणि तिमिल्सिना। पाल्पाको अर्गली कालीगण्डकी करिडोर बाटो हिड्ने क्रममा अचानक रुपमा बरको रुख ढल्डा पाल्पा अर्गलीका ५६ बर्षका लक्षमण पाण्डेको घटना स्थलमामै मृत्यु भएको स्थानिय ऋषिराम पाण्डेले जानकारी दिनु भयो।

पाल्पा तानसेन नगर पालिका वडा न १२छेर्लुङ आफन्तीकोमा घोत मिसाउन जादा चिदिगार स्थानमा माथी बाट बरको रुख ढलेर कुरुङ खोलामा पुगेका पाण्डे लाई केही तल सम्म खोलाले बगाएर लगेको रमृत्यु भएको पाण्डेले जानकारी दिनु भयो ।

पाण्डेको सवलाइ जिल्ला प्रहरी कार्यलय पाल्पा र प्रहरी चौकी अर्गलीले पोस्टमार्टको लागि पाल्पा लाने तयारी गरिरहेको तानसेन नगर पालिका वडा न १४ का वडा सदस्य बिष्णु रेग्मीले जान्कारी दिनु भयो। पाण्डे का २ छोरा ३ छोरि र १ श्रीमती रहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here