समुन्द्र अर्याल। मिति २०७८ कार्तिक २३ गतेका दिन जापानबाट अर्याल बन्धुहरूबाट बुटवल शीतलनगरमा अवस्थित कुलको मन्दिरलाई सहयोग पठाएकोमा कृतज्ञ हुँदै मन्दिर व्यवस्थापन समितिले अर्याल समाज जापानका अध्यक्ष चेतन अर्याललाई भव्य सम्मान गरेको छ ।उक्त सहयोग मुख्यतः सो मन्दिरमा पौवा बनाउनको लागि संकलन गरि हस्तान्तरण गरिएको अर्याल समाज जापानका अध्यक्ष चेतन अर्यालले जानकारि दिनुभएको छ ।उक्त सहयोगका लागि जोडिनुभएका स्वयं १)चेतन अर्याल(तलेर)बाट रु १२,०००
२)गोविन्द अर्याल आँटी रु १०,०००
३)काशीराम अर्याल आँटी रु १०,०००
४)टिकाराम अर्याल वडाघर रु १०,०००
५)भानु अर्याल तल्लाबारी रु ७,०००
६)विष्णुप्रसाद अर्याल तल्लाबारी रु ५,०००
७)जगन्नाथ अर्याल तल्लाबारी रु ५,०००
८)लक्ष्मण अर्याल तल्लाबारी रु ५,०००
९)भीष्म अर्याल तल्लाबारी रु ५,०००
१०)बाबुराम अर्याल तलेर रु ३,०००
११)टिकानिधी अर्याल तलेर रु ३,०००
१२)सुनिल अर्याल तलेर रु ३,०००
१३)दामोदर अर्याल वडाघर रु २,०००
१४)तुल्सीराम अर्याल तल्लाबारी रु २,०००
१५)रामु अर्याल पल्लार रु २,०००
१६)शुभाष अर्याल उपललाबारी रु १,००० गरेर जम्मा ८५,००० मन्दिर व्यवस्थापन समितीलाई सहयोग पठाइएको थियो । उक्त सहयोग पठाउने सम्पूर्ण बन्धुहरू मन्दिर व्यवस्थापन समितिले कृतज्ञ हुँदै सबैको उत्तरउत्तर प्रगति कामना गरेको गरिएको हो ।