चुरामणि तिमिल्सिना। बिद्यार्थी जिवन्देखी नै राजनिती सुरु गरेका रुरु क्षेत्र गाउँपालिका वडा न १ का सन्चार कर्मी शुसिल श्रेष्ठले यश पटकको निर्वाचनमा नेकपा एमाले रुरु क्षेत्र गाउँ पालिका वडा न १बाट सदस्य पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
श्रेष्ठ सन्चार कर्मी मात्रको कामा गर्दैनन हरेक क्षेत्रमा आइपरेका जुन सुकै समस्या बिरामी अस्पताल पुर्याउन होस, बिकासका काममा हाते मालो होस जुन सुकै क्षेत्रमा पनि योग्दान उत्तिकै मानिन्छ
श्रेष्ठ अहिले पनि ब्यापारी सन्चारकर्मी , यातायातचालक पनि हुन कुनै पनि काम ठुलो सानो कहिलै पनि मान्दैनन अहिले रुरु १ कै भटकुवामा आफ्नो कार्य क्षेत्र बनायर बसिरहनु भएको छ । उहाँ ले यश पटक पनि रुरु १ मा नेकपा एमालेले भारी मतका साथ बिजयी हासिल हुने र जनताका अपेक्षा अनुसारको काम गर्ने प्रतिबद्धता जायर गर्नु भयो ।