About

“नमस्कार ! Amalabot Online लाई माया गर्नु हुने तपाइ सम्पुर्ण महानुभावहरुमा..हाम्रो च्यानलमा स्वागत छ। “यो अमलाबोट अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।”

दर्ता पन नं : 615652616

Channel Name :- Amalabot Online TV

प्रधान सम्पादक :- नारायण खराल

Chairman :- Mahendra Kaushal

सम्बादाता: अबिरल बिष्णु

office address :- Musikot-5 indregaunda Gulmi Nepal

Phone :- 9845942346

Email :- amalabotonline100@gmail.com

नोट: तपाइको व्यापार व्यवसायलाई हाम्रो Website मार्फत विज्ञापन गर्न चाहनुहुन्छ भने माथिको email वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ

हामी हजुरहरुकै लागि नयाँ नयाँ समाचार, स्टेज प्रोग्राम, सर्ट मुभी, कमेडी सिरियल, विभिन्न रिपोर्ट, जानकारी र सबै प्रकारका मनोरञ्जन र सन्देशमुलक भिडियोहरु ल्याउछौ। त्यस्को लागि हाम्रो यस Amalabot Online नामक युटुब च्यानल सब्स्क्राइब गरि साइडको घण्टीलाई ठिचेर तपाईं सधै हामी सङ्गै रहनु होला। साथै सल्लाह सुझाबको लागी । हाम्रा भिडियो सम्पुर्ण दर्शक माझ पुर्याउन को निम्ती like,share,Comment गरिसहयोग गर्नु होला। चेतावानी:- हाम्रा सम्पुर्ण भिडियो अन्य युटुब च्यानलबाट राखेको थाहा पाएमा एन कानुन अनुसार कडा कारवाही गरिने छ।