Amalabot Online

Uncategorized

चन्द्रकोट गाउँपालिकामा चियाका बिरुवा रोपण

चन्द्रकोट गाउँपालिकामा चियाका बिरुवा रोपण

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौं । सदन (संसद) को अवरोध हटाउने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष ओलीबीच अहिले सदनको जारी अवरोध हटाउने विषयमा कुराकानी भइरहेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए । ‘छलफल जारी छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने हाम्रो माग छ । समिति बने सदन खुल्छ नभए विरोध यथावत रहन्छ’, उनले भने । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार संवैधानिक परिषद बैठक बोलाएका छन् । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अवकाश हुँदैछन् । अवकाश हुनुभन्दा एक महिना अगाडि नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदले अहिलेसम्म प...
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
पाल्पा । सिद्धार्थ राजमार्ग गए राति (शनिबार) देखि अवरुद्ध भएको छ । तानसेन–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पहिरो गए राति करिब १० बजेतिर खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । दुईवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचालु हुन्छ भन्ने यकिन नभएको थापाले बताएका छन् । माथिबाट ठूलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ । राजमार्ग अवरुद्ध भएपछि गए रातिदेखि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन् । कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन्  ...
गुल्मीका खरेल एनआरएनए जापानको महासचिवमा निर्वाचित

गुल्मीका खरेल एनआरएनए जापानको महासचिवमा निर्वाचित

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
गुल्मी । गैर आवासीय नेपाली संघ एनआरएनए जापानको महासचिवमा टिकाराम खरेल विजयी हुनुभएको छ । आईतबार सम्पन्न निर्वाचनमा खसेको जम्मा ३ हजार ७ सय ३० मत मध्ये खरेल भारी मतका साथ विजयी हुनुभएको हो । एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि निर्वाचित खरेलले विगतका अनुभव र नयाँ जिम्मेवारीलाई आत्मसाथ गरी एनआरएनए जापानका गतिबिधिहरुलाई चलाएमान बनाएर लैजाने बताउनुभयो । जापानवासी नेपालीहरुसँग हातेमालो गर्दै यहाँ रहेका नेपालीहरुका हरेक समस्यामा सारथी बनेर अगाडी बढ्ने बताउनुभयो । एनआरएनए जापानमा यसअघि सचिव समेत रहनुभएका उहाँ गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङकोटमा जन्मिनुभएको हो । जापानमा व्यवसायरत खरेलले परदेशको कमाई स्वदेशमा लगानी भन्ने एनआरएनए मर्मलाई आत्मसाथ गर्दै नेपालमा हाइड्रोपावर, कृषि, पशुपालन, शिक्षा, यातायात लगायत क्षेत्रमा लगानी गर्नुभएको छ । खरेल विभिन्न सामाजिक...
विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री प्रचण्ड

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री प्रचण्ड

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताए । प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए । उनले बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणमा मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको बताए । समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको समृद्धि र विकासमा योगदान पुर्याउन आग्रह गरे । आगामी ...
गुल्मीका स्थानीय तहमा ३४ करोड भन्दा बढी रकम फ्रिज !

गुल्मीका स्थानीय तहमा ३४ करोड भन्दा बढी रकम फ्रिज !

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
प्रेम सुनार गुल्मी । गत आर्थिक वर्ष २०७९/०८० का लागि संघ र प्रदेश सरकारबाट विनियोजित भएको कुल बजेट मध्य गुल्मीका १२ वटा स्थानीय तहमा ३४ करोड भन्दा बढी रकम खर्च हुन नसकी फ्रिज गएको छ । प्रायः अधिकांश स्थानीय तहले पुँजिगत अर्थात विकास बजेट फ्रिज हुन बाट जोगाएका छन् । संघ र प्रदेशबाट चालु तर्फको बजेटमा बढी फ्रिज भएको छ । पुँजिगत तर्फ बढि रकम प्रदेशबाट विनियोजित छ । कारणःअन्तिम चरणमा कार्यक्रम वा कुनै विकास योजना पठाउनु रहेको कमर्चारीहरु बताउँछन । सुकुम्वासीहरुको घर निर्माण कार्य सम्पन्न भए पनि बेलैमा भुक्तानीको फाईल पेश नगर्दा सबै भन्दा ठुलो रकम सत्यवती गाउँपालिकमा फ्रिज गएको छ । त्यस पालिकामा साढे ४ करोड बढि रकम फिज गएको छ । त्यस्तै प्रशासकीय भवन निर्माणको काम निर्माण व्यवसायीले बेलैमा नसक्दा झण्डै २ करोड फ्रिज सहित झण्डै साढे चार करोड द्रोसो ठुलो रकम मुसिकोट नगरपालिकामा ...
गुल्मीमा मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ

गुल्मीमा मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
अनिल खत्री  १५ साउन, गुल्मी । गुल्मी जिल्ला मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ भएको छ । यसवर्ष कृषकले धानको ब्याड राख्ने समयमा खडेरी परेकाले बिउ ढिलो उम्रेको र पानीका मूलहरु पनि प्रर्याप्त नभएकाले मध्य साउनसम्म ७९ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।जिल्लामा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान खेती रोप्ने गरेको भण्डारीले बताउनुभयो । किसानहरु धानखेती रोप्न व्यस्त बनेका छन् ।जिल्लामा कुल ९ हजार १५३ हेक्टरमा धान खेती गरिदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसमध्ये ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको छ । जिल्लाभर रामधान, खुमल चार, खुमल ६, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेका छन् । हाइब्रिड जातहरुमा च्याम्पियन, शंकर...
सुन तस्करीबारे सांसदको मुख थुन्न सरकार आफैले संसद बैठक चल्न दिएन : ओली

सुन तस्करीबारे सांसदको मुख थुन्न सरकार आफैले संसद बैठक चल्न दिएन : ओली

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीबारे सांसदको मुख थुन्न सरकार आफैले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् । पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरूलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद् बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकीर थियो । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद् बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद् बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे । उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए । अध्यक्ष ओलीले...
गुल्मीमा एक अर्ब बढि राजश्व संकलन

गुल्मीमा एक अर्ब बढि राजश्व संकलन

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
प्रेम सुनार साउन , गुल्मी |गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब भन्दा बढि राजश्य संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत बर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष ६ करोड बढि राजश्व बृद्धि भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब भन्दा बढि राजश्य संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत बर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष ६ करोड बढि राजश्व बृद्धि भएको कोष तथा लेखा नियन्त्रको कायाृलय गुल्मीले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, गुल्मीआर्थिक बर्ष २०७८÷०७९ मा क्ुल ९४ करोड २३ लाख ८५ हजार ३९५ रुपैयाँ राजश्व संकलन भएको थियो...
मदन भुसालको अध्यक्षतामा द राईजिङ युथ फर सोसाइटीको नयाँ कार्यसमिति चयन

मदन भुसालको अध्यक्षतामा द राईजिङ युथ फर सोसाइटीको नयाँ कार्यसमिति चयन

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
बुटवल । द राईजिङ युथ फर सोसाइटी रुपन्देहीमा पद हस्तान्तरण गरिएको छ । जिल्लाको बुटवलस्थित डलफिन रिसोर्टको सभाहलमा दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०७९/०८० का अध्यक्ष विस्वास घिमिरेले २०८०/२०८१ का अध्यक्ष मदन भुसाललाई पदभार हस्तारण गरेका हुन् । कार्यक्रममा अध्यक्ष भुसालले २०८०/२०८१ का सम्पूर्ण बोर्ड सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पद हस्तान्तरण गर्दै घिमिरेले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एक वर्षको अवधिमा क्लबले कोराना सचेतना अभियान, वृक्षरोपण ,विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याड वितरण लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । घिमिरेले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भुसाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपम...
संवैधानिक परिषदकाे बैठक सुरु

संवैधानिक परिषदकाे बैठक सुरु

Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
काठमाडौँ । संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की चार दिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । ...