Amalabot Online

गुल्मी मुसिकोटमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ तल्लो पौदी स्थित सर्बोदय माविको जग्गाको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले ...

गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने 

गुल्मी । गुल्मीमा उखु महोत्सव हुने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको आयोजनामा एक दिने उखु महोत्सव हुने भएको छ । उखु खेतीलाई प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकामा  वैशाख ७ गते एक दिने उखु महोत्सव हुन लागेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । गाउँपालिकाले गतवर्ष सुन्तला महोत्सव ...

फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु,मेला बैशाख ५ सम्म चल्ने

फर्साटिकर रुपन्देही ।रुपन्देहीको शुद्धोधन ४ फर्साटिकरमा शुद्धोधन जुत्ता मेला सुरु भएको छ। नेपाली जुत्ता घरको आयोजनामा आयोजित मेलाको शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले उद्घाटन गर्नुभयो ।कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वदेशी उत्पादनलाई प्रवद्धन गर्नुपर्ने बताउनुभयो ।उहाले नेपालमै उत्पादन भएका जुत्ता तथा चप्पल मेलाले पश्चिम क्षेत्रका जनता लाभान्वित हुने बताउनुभयो ।अध्यक्ष बस्यालले ...

समाचार

सबै >>

राजनीति