Amalabot Online

तीज कार्यक्रमको रकम बाढीपीडितलाई, मुसिकोट प्रवासी सेवा समाजको ५१ हजार सहयोग

स्थापना भएको छोटो समयमै मानवीय सेवामा सक्रिय, तीज कार्यक्रमका लागि जुटाइएको रकमबाट अध्यक्ष गंगाराम सुनार नेतृत्वमा सहयोग भारत । नेपालमा बाढी तथा पहिरोका कारण नागरिकहरू प्रभावित भइरहेका बेला गुल्मी मुसिकोट प्रवासी सेवा समाज, भारतले बाढीपीडितको राहतका लागि रु. ५१ हजार आर्थिक सहयोग गरेको छ। समाजले आगामी **तीज कार्यक्रम आयोजना गर्नका ...

गुल्मीमा निस्ती खोलाले बगाएर एक जना बेपत्ता

गुल्मी: गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका- २ का ३१ वर्षीय बोमबहादुर कार्की छन् । कार्की निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । कार्कीलाई शनिबार बेलुकी इस्मा गाउँपालिका-१ निस्ती खेतबाट फर्किने क्रममा ...

ठुलो धनराशीका बिच मजुवामा तीज गीत प्रतियोगिता हुदै

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका -८, तुराङ्ग,मजुवामा खुल्ला तथा स्टेज तीज गीत प्रतियोगिता भोली भदौ १० गते हुने भएको छ। हरितालिका तिजको अवसर पारी मजुवा प्रगतिशील आमा समुहको आयोजनामा हुन गैरहेको उक्त कार्यक्रममा प्रथम पुरस्कारको रुपमा नगद रु तीस हजार र प्रमाणपत्र, द्वितीय पुरस्कारको रुपमा नगद रु पच्चिस हजार र ...

समाचार

राजनीति