गुल्मीमा एक अर्ब बढि राजश्व संकलन
Uncategorized, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
प्रेम सुनार साउन , गुल्मी |गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब भन्दा बढि राजश्य संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत बर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष ६ करोड बढि राजश्व बृद्धि भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब भन्दा बढि राजश्य संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत बर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष ६ करोड बढि राजश्व बृद्धि भएको कोष तथा लेखा नियन्त्रको कायाृलय गुल्मीले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, गुल्मीआर्थिक बर्ष २०७८÷०७९ मा क्ुल ९४ करोड २३ लाख ८५ हजार ३९५ रुपैयाँ राजश्व संकलन भएको थियो...









