समाजसेवी थापाद्धारा मुसिकोटमा खेल मैदान निर्माणका लागि १ लाख सहयोग
Breaking News 2, अर्थ, कर्णाली प्रदेश, कोशी प्रदेश, खेलकुद, गण्डकी प्रदेश, प्रबिधि, फिचर, बागमती प्रदेश, मधेश प्रदेश, मनोरन्जन, राजनीति, लुम्बिनी प्रदेश, लोकप्रिय, विचार, विश्व, शिक्षा, समाचार, साहित्य, सुदूरपश्चिम प्रदेश, स्थानीय सरकार, स्वास्थ्य
सागर भण्डारी, गुल्मी । समाजसेवी लिल बहादुर थापाले गुल्मीको मुसिकोट नगरपालिका वडा न.-२ स्थित एक खेल मैदान निर्माणकालागि १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
वडा नं २ भर्जुवा लुग्रुङ स्थित लुग्रुङ खेलमैदान निर्माणका लागि थापाले पठाउनुभएको उक्त सहयोग बिहिवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । सहयोग रकम बराबरको चेक लुग्रुङ खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर थापालाई पहलकर्ता एवम् सचिव दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै सोही अवसरमा वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले खेलमैदान निर्माणका लागि व्यक्तिगत रुपमा ४२ हजार रुपैयाँ सहयोग गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गरिएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अनलाईन मार्फत बोल्दै सहयोगी लिल बहादुर थापाले आफु नेपाल आएको समयमा उक्त ठाउँमा एउटा सार्वजनिक ठाउँ र खेल मैदान निर्माणको आवश्यकता देखेका...

